Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 44

हाल नेपालका कतिवटा सीमसार क्षेत्रहरू रामसार
सूचीमा सूचीमा सूचीकृत छन् ?
ණ ९
काठमाडौँको मीनभवनस्थित निजामति कर्मचारी
अस्पताल कुन देशको सहयोगमा निर्माण भएको छ ?
ණ चीन
नेपालमा हाल कतिवटा सार्वजनिक संस्थान रहेका
छन् ?
ණ ३७
हाल नेपाल सरकारद्वरा वैदेशिक रोजगारीका लागि
खुला गरिएका मुलुकहरु कहि छन् ?
ණ १०९
छैटौँ राष्ट्रिय कृषि गणना, २०६८/६९ अनुसार
नेपालका कति कृषक परिवार रहेका छन् ?
ණ ३८ लाख ३१ हजार
‘विकास योजनाका लागि जनसंङ्ख्याको सञ्चार’
भन्ने नाराका साथ नेपालमा प्रथम राष्ट्रिय जनसंख्या
सम्मेलन कहिले सम्पन्न भयो ?
ණ वि. सं. २०७१ जेठ २२-२४
नवौँ औद्योगिक गणना–२०६४ अनुसार नेपालमा कति
उद्योग प्रतिष्ठान रहेको थिए ?
ණ ३४४६

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.