Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 69

अदुवाको लागि प्रसिद्ध स्थान माल्नेटा सल्यान जिल्लामा पर्दछ भने चामलका लागि प्रसिद्ध स्थान सिंकरबेसी कुन जिल्लामा पर्दछ ?
उत्तर :- नुवाकोट
नेपालमा राष्ट्रिय कृषि नीति कहिले ल्याइएको थियो ?
उत्तर :- बि.स. २०६३
वाणिज्यको खैरौ कागज (Brown Paper of Commerce) भनि कुन नगदे बालीलाई चिनिन्छ ?
उत्तर :- सनपाट
कृषि बिकाश बैंकको स्थापना कहिले भएको हो ?
उत्तर :- बि.स. २०२४
नेपालको पहिलो सिचाई योजना कुन हो ?
उत्तर :- चन्द्र नहर
विश्व ब्यापार संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर :- स्विजरल्याण्ड (जेनेभा)
नेपाल विश्व ब्यापार संगठनको सदस्य कहिले भयो ?
उत्तर :- बि.स. २०६१ बैसाख ११
नेपालका सामानहरु सबैभन्दा बढी निकासी हुने देश कुन हो ?
उत्तर :- भारत
नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर कुन सहरलाई चिनिन्छ ?
उत्तर :- बिरगंज
नेपालले विश्व व्यापारको कति प्रतिशत भाग ओगटेको छ ?
उत्तर :- ०.०११ %
अल्फ्रेड नोबेल लाइ कहिले नोबेल पुरुस्कार बाट सम्मानित गरियो ?
उत्तर :- सम्मानित गरिएको छैन ।
विश्वमा नेपाललाई सबैभन्दा बढी सहायता गर्ने मुलुक कुन हो ?
उत्तर :- जापान
सुनकोशी जलबिद्धुत आयोजना,ट्रलिबस सेवा,पृथ्वी राजमार्ग,काठमान्डौ चक्रपथ,लुम्बिनी चिनी कारखाना कसको सहायतामा निर्माण भएका छन् ?
उत्तर :- चाइना
नेपालले कोलम्बो योजनाको सदस्यता कहिले प्राप्त गर्यो ?
उत्तर :- बि.स. २०१२
महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन मुलुकको सहयोगमा बनेको छ ?
उत्तर :- भारत
नेपाल र भारत बीच ब्यापार कारोबारका लागि कतिवटा नाका छुट्याइएको छ ?
उत्तर :- २७
विश्वको पहिलो सहकारी संस्थाको नाम के हो ?
उत्तर :- रोच्डेल इक्विटेवल सोसाइटी
नेपालबाट सबैभन्दा बढी बैदेशिक रोजगारमा जाने मध्ये सबैभन्दा बढी कुन मुलुक पुगेका छन् ?
उत्तर :- मलेसिया
नेपालले हालसम्म कति मुलुकसँग बैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ ?
उत्तर :- १०८ मुलुक
विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
उत्तर :- सेप्टेम्बर २७

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.