Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 22

# नेपालमा सबैभन्दा उच्च स्थानमा रहेको हिमताल कुन हो र कुन जिल्लामा अवस्थित छ?
---च्छो रोल्पा हिमताल,दोलखा
# बादल कति प्रकारका हुन्छन्‌?
---३ प्रकारका
# सार्क राष्ट्रमा सबैभन्दा बढि अनियन्त्रीत शहरीकरण भएको देश कुन हो?
---नेपाल
# फर्मोसा कुन देशको पुरानो नाम हो?
---ताईवान
# सबैभन्दा कडा चट्टान कुन हो?
---आग्नेय चट्टान
हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्ला लाई भनिन्छ ?
- मनाङ र मुस्ताङ
मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित
भएको हो ?
- जर्मनी
सहनशील शुशिला कृतिका लेखकको हुन् ?
- भीमनिधी तिवारी
द्धितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ?
- ६ वर्ष
पृथ्वी दिवस कहिले मनाइन्छ ?
- अप्रिल २२

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.