Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 50

(1) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
> भारत
(2) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
> सर एडमण्ड हिलारी
(3) ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?
> जे.के.रोलिङ
(4) प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
> लेबनान
(5) नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
> ४६ शब्द र १२८ अक्षर
(6) संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ?
> बेलायत
(7) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
> ३० डेसिबल
(8) नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
> वि.सं. २०६३ माघ १
(9) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
> विजया लक्ष्मी पण्डित (भारत)
(10) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
> स्टेट बैंक अफ पाकिस्तान
(11) लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ? 
> कलैया (बारा)
(12) फिलामेन्ट बत्तीको आयु कति हुन्छ? 
> १००० घण्टा
(13) नेपालको पहिलो सर्च इन्जिन कुन हो? 
> Ebuzzasia.com
(14) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
> हेलियम
(15) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
> अस्ट्रेलियाको सिड्नी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.