Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer nineteen

* धागो बाधेर आएको चिठीले केको सङ्केत गर्दछ ?
- मृत्यु
*
२०७० मा नेपाल भ्रष्टचार हुने देशको कति औंस्थानमा परेको छ ?
- ११७ औं
*
अर्घाखाँचीको मसिने लेखमा भएको बिमान दुर्घटना नेपालमा भएको कतिऔं बिमान दुर्घटना हो ?
-७७ औं
*
रानी पोखरी प्रताप मल्लले बनाएका हुन भने पशुपति मन्दिर कसले बनाएका हुन?
-प्रचण्डदेव
.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.