Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 32

कती माइक्रोन भन्दा कमको प्लाष्टिक उत्पादन गर्न तोक लगाइएको छ ?
- २० माइक्रोन
रेमन म्यागासेसे पुरस्कारको स्थापना कहिले भएको हो ?
- सन् १९५७
. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित
राष्ट्रहरु के–के हुन ?
→ बोलिभिया र पराग्वे
. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?
→ दक्षिण अमेरिका
. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?
→ अन्टार्कटिका
. विश्वकै कान्छो मुलुक (संयुक्त राष्ट्रसंघको सदस्य) कुन हो ?
-द. सुडान
. विश्वकै कान्छो अर्बपति को हुन् ? -इभान थोमस स्पाइगल,
२४ वर्ष (सन् २०१५)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.