Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 71

सगरमाथाको चुचुरोमा पुग्ने प्रथम व्यक्ति को हुन् ?
उत्तर :- तेन्जिंग नोर्के र एडमण्ड हिलारी
सगरमाथालाई पन्ध्रौ चुली नामाकरण गर्ने व्यक्ति को थिए ?
उत्तर :- राधानाथ सिकन्दर
नेपालमा सर्वप्रथम पर्वतारोहण सुरु भएको हिमाल कुन हो ?
उत्तर :- अन्नपुर्ण
आप्पा शेर्पाद्वारा ग्रेट हिमालयन को पदयात्रा कति दिनमा पुरा गरे ?
उत्तर :- ९९ दिन
२०६५ जेष्ठ १२ मा विश्वको अग्लो सगरमाथा सिखर पुग्ने नेपाली सर्वाधिक बृद्धको नाम के हो ?
उत्तर :- मिन बहादुर शेरचन
हिउँको बाघ भेनर तेन्जिंग नोर्के शेर्पालाई चिनिन्छ भने हिउँचितवा भनेर कसलाई चिनिन्छ ?
उत्तर :- आंगरिता शेर्पा
फुटबल विश्वकपको शुरुवात कहिले भएको हो ?
उत्तर :- सन् १९३०
नेपालको कतिवटा प्रधानमन्त्रीको पदमा रहदैँ हत्या भएको थियो ?
उत्तर :- ३ जना
एसियाली राजमार्ग कहाँ बाट सुरु हुन्छ ?
उत्तर :- इरान
धरान - खाँदबारी सडकको नाम के हो ?
उत्तर :- कोशीलोक मार्ग
भारत बाहेक तेश्रो मुलुकमा उडान गर्ने नेपालको पहिलो निजि बिमान कुन हो ?
उत्तर :- कस्मिक एयर
नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल कहाँ निर्माण हुने भएको छ ?
उत्तर :- बारा
काठमान्डौ तराई जोड्ने फास्ट ट्रयाक कति लम्बाई छ ?
उत्तर :- ७६ किलोमिटर
विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमालको आरोहन गर्ने प्रथम महिला को हुन् ?
उत्तर :- ओ युन सुन
नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुबन राजमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- १९० किलोमिटर
नेपालको पुरानो र एकमात्र जनकपुर-जयनगर रेलमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- ५१ किलोमिटर
कर्णाली राजमार्गको लम्बाई कति रहेको छ ?
उत्तर :- २६३ किलोमिटर
त्रिभुवन राजमार्ग कसको सहयोगमा निर्माण भएको हो ?
उत्तर :- भारत
विश्वमा सर्बप्रथम बैंक नोट प्रचलनमा ल्याउने देश कुन हो ?
उत्तर :- चाइना
महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन अंचलमा पर्दछ ?
उत्तर :- लुम्बिनी
काठमान्डौ उपत्यकाका ३ जिल्लाका ३ नगरपालिका र ४० ग.बि.स. जोड्ने प्रस्तावित बाहिरि चक्रपथको लम्बाई कति रहेको छ ?
उत्तर :- ७२ किलोमिटर
पूर्वमा इलामदेखि सुदुरपश्चिममा बैतडी सम्म जोड्ने लोक्मार्गलाई के भनिन्छ ?
उत्तर :- मध्यपहाडी लोकमार्ग
नेपालको हवाई जहाजको जहाज कोड नम्बर के हो ?
उत्तर :- ९ एन
गंगालाल मार्ग भन्नाले कुन सडक बुझिन्छ ?
उत्तर :- चावहिल-साँखु
जनक मार्ग भन्नाले कहाँ देखि कहाँको सडकलाई बुझिन्छ ?
उत्तर :- जनकपुर-ढल्केवर
नेपालको पहिलो निजि क्षेत्रको बिमान कम्पनि कुन हो ?
उत्तर :- नेपाल एयरवेज

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.