Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 37

इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
- पहिलो नियम
ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ?
- डेसिबल
DPT को पुरा रुप के हो ?
- Diphtheria Pertussis Tetanus
नेपालको पहिलो महिला राजदुतको हुन् ?
- विन्देश्वरी शाह
. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?
- अफगानिस्तान
भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ' डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५ ' बाट सम्मानित हुने नेपाली को हुन् ?
- कलाकार अरुणा हिङमाङ
. यस बर्ष ( २०७२ ) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ?
- प्रा.डा. तुलसीनारायण बैध्य
मार्कोनिले तारबिनाको टेलिग्राफको आबिष्कार कहिले गरे ?
- सन् १८९७
प्रयोगात्मक बिज्ञानका पिता भनेर कसलाई भनिन्छ ?
- आर्किमिडिज
मान्छेका सवैभन्दा असल साथी उसैका दश औंला हुन ।
- रवर्ट कोलिएर
भिम्सेन थापाको टाउको कहाँ सुरक्षित गरी राखिएको छ ?
- लण्डनको म्युजियममा
प्रेम चन्द्रमा जस्तै हुन्छ, यदि त्यो बढेन भने घट्न थाल्छ ।
- सींगर
भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
- मूल सर्वास्ति विनय

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.