Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 46

पशुपतिनाथमा चादीका चार ढोका राख्न लगाउने प्रधानमन्त्री को हुन् ? Ans: भीमसेन थापा
"हिटलर र यहुदी" कृतिका लेखक को हुन् ? Ans: वि.पी. कोइराला
भगवान Gautam Buddha ले सत्यको खोजको लागी दरबार, घर-परिवार त्याग्दा उनको उमेर कती थियो ? Ans: 29
राष्ट्रिय युवा कोषको २०७० सालको नारायणगोपाल सांगीतिक पुरस्कार प्राप्त गर्ने कुन चर्चित युवा गायक हुन् ? पुरस्कारको राशी रु ४०००० रहेको थियो। Ans: Shiva Pariyar
नेपाल मा सबै भन्दा धेरै बोलिने भाषा कुन हो ? Ans: Nepali
शिवदेव प्रथमका जेष्ठ सुपुत्र अंशुवर्माको मृत्यपश्चात राजगुद्दीमा आशिन भै महाराजधिराज पदवी धारण गर्ने को हुन ? Ans: उद्यदेव
अरस्तु (Aristotle) कसका चेला थिए ? Ans: प्लेटो (Plato)
सुमेरियन हरु कुन देवता लाई आफ्नो प्रमुख देवता मान्थे? Ans: सुर्य र चन्द्रमा
गौरवमय क्रान्ति (Glorious Revolution) पश्चात बेलायत को गद्दी मा को विराजमान भए? Ans: Prince William
महादेवको बाहन लाई के भनिन्छ ? Ans: साँढे
भगवान Gautam Buddha को जन्म कुन देशमा भएको हो ? Ans: Nepal
प्रचण्ड गोर्खाको स्थापना कहिले भयको थियो ? Ans: वि.स. १९८८
Mona Lisa का चित्रकार को हुन् ? Ans: Leonardo Da Vinci

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.