Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer fifteen

41."Do or Die"यो कसको भनाई हो?
¤ महात्मा गान्धी
42.What is the fullfrom of RNA?
-Ribonucleic acid
43.काखी मूनिको खटिरालाई के भनिन्छ?
-कखौती
44.सार्क राष्ट्रमा पर्ने दोस्रो ठूलो र सानो देश कुन-कुन हुन्?
-पाकिस्थान र भूटान
45.नेपालको राष्ट्रिय हतियार कुन हो?
-खुकुरी
46.कुन घर पालुवा जनावरलाई चरिचरण दस्तुर लाग्दैन्?
-गाई
47.तेन्जिङ र हिलारीले सगरमाथा आरोहण गर्दा उनीहरु दुवैको उमेर कति कति वर्षको थियो?
-तेन्जिङ(३९ वर्ष)र हिलारी(३३वर्ष)
48.प्रत्येक मुद्दाको सम्पूर्ण कागजातहरु सडाउने,नसडाउने भए समय तोकी फाँटबारी लेखिएको लिखतलाई के भनिन्छ?
-तायदाती फाराम
49.घाटु नाच कुन जातिसँग सम्बन्धित छ?
-गुरुङ
50.नेपालको कार्यकारीणि अधिकार कसमा निहित छ?
-मन्त्री परिषद्मा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.