Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 65

शरीरमा पानीको मात्रामा कमी हुनुलाई के भनिन्छ ?
उत्तर :- जलवियोजन
मुटुको गति नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर :- कार्डियोग्राम
शरीरमा कति प्रकारका मांसपेशीहरु पाइन्छन् ?
उत्तर :- ३ प्रकारका
संसारको सबैभन्दा सानो जीवाणु कुन हो ?
उत्तर :- भाइरस
कुन भिटामिनको अभावमा रगत सजिलै जम्दैन ?
उत्तर :- भिटामिन K
Face to face contact disease भनेर कुन रोग लाई चिनिन्छ ?
उत्तर :- ठेउला
हेपाटाइटिस बी कुन अङ्गमा लाग्ने रोग हो ?
उत्तर :- कलेजो
एडस(AIDS) को पुरा रुप के हो ?
उत्तर :- Acquired Immune Deficiency syndrome
अण्डामा कुन कुन भिटामिन पाइन्छ ?
उत्तर :- A,B र D
मानव शरीरमा पाइने सबैभन्दा सानो हाड कहाँ हुन्छ र त्यसको नाम के हो ?
उत्तर :- कानमा Stapes
स्वयम्भुको दुई आँखाले के को प्रतिक मानिन्छ ?
उत्तर :- करुणा र ज्ञान
स्याउको बियालई के भनिन्छ ?
उत्तर :- फुपाजु
नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ?
उत्तर :- जानमात्र
पुर्वको पशुपति भनेर कुन महादेवलाई चिनिन्छ ?
उत्तर :- हलेसी
गोर्खाको मनकामना मन्दिरमा कुन जातिको पुजारी हुन्छन ?
उत्तर :- मगर
पहिलो पटक छठ पर्व मनाउन रानी पोखरी कहिले खुला गरियो ?
उत्तर :- बि.स. २०६३ कार्तिक
हरिहर क्षेत्र र आदिप्रयाग भन्नाले नेपालको कुन तिर्थस्थललाई जनाउछ ?
उत्तर :- देबघाट
नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पुजा कहिले रोकिएको थियो ?
उत्तर :- बि.स. २०६५ पुष १७
शैलेश्वरी भगवती मन्दिर कुन जिल्लामा पर्दछ ?
उत्तर :- डोटी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.