Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 59


सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
– तामा
विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
–कछुवा (३०० वर्ष)
विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
– भटमास
लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?
– आइसल्यान्ड
विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?
– चीन
विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
– पेरु
हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?
– मुम्बई (भारत)
विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ?
– हमिङबर्ड
जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?
– ब्राजिल
विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ?
– नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
 सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
 आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
 UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
– सन्१९६९
 तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको
छ ?
– ४.५%
भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
 राडारको आबिष्कार कसले गरेका हुन् ??
– रोबर्ड वाट्सन
 संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
– १११
 नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
– सैलजा आचार्य
 अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१
अनि मृत्यु अमेरिका ।

 नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ?
– इनोसा रिजर्भ, अफ्रिका
विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ?
– पोर्ट अफ न्यूयोर्क
पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ?
– सिंगापुर
कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
– युनान –ग्रिस)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.