Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 29

अन्तरिम संविधान 2063 अनुसार कुन निकायले आफ्नो बार्षिक प्रतिवेदन कुनै निकाय समक्ष पेश गर्नुपर्दैन ?
- निर्वाचन आयोग
कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
शनी ( यस ग्रहको घनत्व पानीको भन्दा कम भएकोले )
हाम्रो शरीरमा सेतो रक्तकोष औषतभन्दा बढी भएमा ल्युकेमिया भन्ने रोग लाग्दछ, भन्नुहोस् यस रोगलाई के नामले चिनिन्छ ?
– ब्लड क्यान्सर
गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?
- सन् १९५५
नेपालको पहिलो महिला परराष्ट्रमन्त्र ी को हुन् ?
- साहना प्रधान
टेलिफोनको घण्टी बज्दा कति डेसिबलको ध्वनी उत्पन्न हुन्छ ?
– ८० डेसिबल
विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?
- भारत
Evening Star भनेर चिनिने ग्रह कुन हो ?
- शुक्र
Father of Chemistry भनी कसलाई चिनिन्छ ?
- Robert Boyle
शान्तितर्फको नोबेल पुरस्कार बिजेताको चयन कसले गर्छ ?
- नर्बेजियाली संसदबाट गठित ५ सदस्यिय समितिले

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.