Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 40

नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
- सर एडमण्ड हिलारी
प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?
- लेबनान
नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
- ४६ शब्द र १२८ अक्षर
ISBN को बिस्तारित रुप के हो ?
- International Standard Book Number
मृत जीवजन्तुलाई सजीव जस्तै बनाउने कलालाई के भनिन्छ ?
- टेक्स्मोडमी(टेक्स्मोदेमी)
१ क्यलोरी बराबर कती जुल (Joule) हुन्छ ?
- ४.२ जुल
. P.V.C. बाट आजकल पानीको पाइप, कार्पेट आदी बनाइन्छ । भन्नुहोस् P.V.C. को बिस्तारित अर्थ के हो ?
- पोलिभिनाइल क्लोराइड (Polyviny Chloride)
. SAPTA, BIMSTEC, TRIPS, SAFTA मध्ये विश्व व्यापार संगठन सँग कुन सम्बन्धीत छ? - TRIPS
. आर्थिक वर्ष २०७१\७२ मा नेपालको कल बस्तु व्यापार घाटा कति रहेको छ? - रु.६ खर्व ८९ अर्व ३७ करोड
. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन्? - बझाङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.