Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer twenty

.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो?
-फ्रान्स
.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
-भारत
.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.