Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 26

ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?
- सन् १९२७
शेक्सपियरको अन्तिम नाटक कुन हो ?
- द टेम्पेस्ट
विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?
- जापान
विश्वको सबभन्दा लामो देश कुन हो ?
- चिली
प्रहरी र जेल नभएको देश कुन हो ?
- आइस्ल्यान्ड
सुनेको कुरा लेख्ने यन्त्रलाई के भनिन्छ ?
- दिक्ताफोन
युवाहरुले गर्ने शासन ब्यबस्थालाई के भनिन्छ ?
- जेरेन्टोक्रेसी
संसारको सबैभन्दा सुख्खा स्थान कुन हो ?
- Atacama Desert
वायु सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?
- अनिमोग्राफी
Key Money भन्नाले के बुझिन्छ ?
- अन्तराष्ट्रिय जगतमा स्विकार गरिने मुद्रा
' ग्लोबल - ५०० ' भनेको के हो ?
- संयुक्त राष्ट्रसंघिय बातावरणिय पुरस्कार
कर्णाली पुलका डिजाइनर को हुन् ?
- स्टायन नेन

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.