Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 54

1. किताबवाट लाग्ने डरलाइ के भनिन्छ?
Ans = विव्लोफोविया
2. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला
3. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के
भनिन्छ? Ans = डोबोक
4. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या
प्रतिशत कति हो? Ans = 6.73
5. वासेल महासन्धी के सँग सम्बन्धित छ? Ans= फोहर मैला व्यवस्थापन
6. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? Ans= अक्षांश
7. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ?
Ans = सानो भेरी
8 .divine comedy नामक पुस्तकका लेखक को हुन? Ans = दाँते
9. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? Ans = अमरसिङ्ह थापा र रणजोर सिंह थापा
10. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले
भाग लिएका थिए ? Ans = श्री ५ बिरेन्द्र
11. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग
गरिन्छ? Ans = कपर अक्साइड
12. हैजा रोग कुन किटाणु बाट सर्दछ ? Ans= vibrio cholera
13. कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
Ans = शनी
14.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज
भिक्टोरिया हो।
15. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका
जिल्लाहरु 19 वटा छन्।
16. नेपाल WTO को 147 औँ सदस्य राष्ट्र हो।
17. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062
मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग
हो।
18. सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो?
वृहस्पती
19. प्रहरी र जेल नभएको देश कुन हो?
आईसल्यान्ड
20. ज्वालामुखिको चिन्न भएको जिल्ला कुन हो?
दैलेख
21. पाटनका अन्तिम मल्ल राजा को हुन?
तेजनर्सिङ मल्ल<br>
22. आमाको सपना कबिता सङ्ग्रहका लेखक को हुन?
गोपाल प्रशाद रिमाल
23. बिश्वमै नेपालमा मात्र पाईने फल कुन हो?
लप्सी
24. खुला बजार नीति कुन अर्थ ब्यबसथासङ्ग सम्बन्धित छ?
पुजिबादी अर्थब्यबस्था
25. बिश्वकप फुटबल प्रतियोगिताको सुरुवात कहिले देखि भएको हो?
सन १९३०
26. हावामा अक्सिजन को मात्रा कति प्रतिसत हुन्छ?
२१ प्रतिसत
27. बिश्व मानव अधिकार दिवस कहिले मनाईन्छ?
डिसेम्बर 10

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.