Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 34

नेपाली लघुवित्तका पिता मानिने ने.रा.बै.का
पूर्व डेपुटि गर्भनर डा हरिदेव पन्तको निधन कहिले
भयो?
-विस २०७२ भदौ २१ गते
जिल्ला प्रशासन कार्यालय काठमाडौले
'डिजिटल डिस्प्ले' प्रणालीको सुरूवात कहिलेदेखि
गर्यो?
- विस २०७२ भदौ २२ गतेबाट
टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ??
उत्तर = खरायो
‘हेलम्बु ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक
CEDA को स्थापना कुन देशको
सहयोगमा भएको
हो ?
– अमेरिका
चाँगुनारायण मन्दिर कुन शैलीमा
बनेको छ ?
– प्यागोडा
खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?
→ ६० वटा
पृथ्वी र चन्द्रमाा बिचको औषत
दुरी कति रहेको छ ?
→ ३ लाख ८२ हजार ४ सय किमि

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.