Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answaaer 55

युनस्कोको प्रधान कार्यालय
कहाँ रहेको छ ?
– पेरिस
असंलग्न राष्ट्रहरुको १६ औ
शिखर सम्मेलन कहाँ
भएको थियो ?
– इरान
. सन् २०१४ मा अर्थशास्त्रको
नोबेल पुरस्कार पाउने
को हुन् ?
– जोन टिरोल
नेपालमा कतिवटा पुनरावेदन
अदालत छन् ?
– १६ वटा
CEDA को स्थापना कुन देशको
सहयोगमा भएको
हो ?
– अमेरिका
चाँगुनारायण मन्दिर कुन शैलीमा
बनेको छ ?
– प्यागोडा
एजेण्डा २१ के सँग संबन्धित
छ ?
– वातावरण

- विश्वकै कान्छो पहाड कुन हो ? -चुरे पहाड (नेपाल)
- नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ? -कालिकोट
- नेपालको सबैभन्दा कान्छो विकास क्षेत्र कुन हो ? -
सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
-सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने नेपाली को हुन् ? -
जंगबहादुर राणा
-नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ? -बाँके राष्ट्रिय
निकुञ्ज
-सार्कको कान्छो सदस्य राष्ट्र कुन हो ? -अफगानिस्तान
-विश्वकै कान्छो मुलुक (संयुक्त राष्ट्रसंघको सदस्य) कुन हो ?
-द. सुडान

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.