Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 36

1.फुटबल को सर्वोच्च संस्था FIFA ले आर्थिक चलखेल गरेको भन्दै पूर्व अध्यक्षलाई 8 बर्षको फुटबल मा प्रतिवन्ध लगाएको छ उनको नाम केहो ?
- सेफ बलाटर
2. 25 घण्टा 40 मिनेट ऊल्टो हिँडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो पार गरि नेपाली किर्तिमान राख्ने बिस्व पर्वतारोहि को हुन ?
- नेपालका सञ्जय पण्डित ।
3.राष्ट्रपति बिधादेवि भण्डारीले बिवाह पञ्चमिका अवसरमा कहिले जानकी मन्दिरको दर्शन गर्नुभयको हो ?
- 2072 पौस 1
4.अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति कमाएको भन्दै सरकारले सशस्त्र प्रहरिका महानिरिक्षक लाई पुस 3 मा निलम्बित गरेको छ उनको नाम के हो ?
- कोषराज बन्त
5.इजरायलि आन्तरिक मामिला तथा उपप्रधानमन्त्री ले यौन दुर्ब्यवहार गरेको आरोपमा राजीनामा दिएका छन ऊनको नाम केहो ?
- सेल्भन सलोङ्ग
6.BBC ले प्रधान गर्ने यस बर्ष को"BBC SPORTS PERSONALITY-2015" बाट कुन खेलाडी सम्मानित भएका छन?
- बेलायतका टेनिस खेलाडी एन्डि मुर्रे
7.साउदी अरबको इतिहासमा पहिलो पटक महिला हरुले निर्वाचनमा भोट हालेका थियो ?
- Dec 12,2015
8.एसिया लोकतन्त्र र मानवअधिकार
एवार्ड-2015 बाट कसलाई सम्मानित गरियो ?
- नेपालकि सुनिता दनुवार
9.नेपालको दुरसञ्चार प्रदायक कम्पनी Ncell एक अर्ब 40 USडलर मा किन्ने मलेसियन दुरसञ्चार कम्पनी को नाम केहो ?
- एक्सिएटा ।
10.पुस 5 मा नेपालमा सम्पन्न AAFC U-14 Girls Regional Championship को उपाधि कसले हात पार्यो ?
- बँगलादेश फाइनलमा नेपाल (1-0) ले पराजित भएको थियो !
11. मिस वर्ल्ड २०१५ कुन देशकी को घोषित भइन ?
- मेरिया लालागूनारोयो, स्पेन
12.मिस युनिभर्स २०१५ कुन देशकी को घोषित भइन ?
- Pia Alonzo Wurtzbach,(फिलिपिन्स)
13. ससस्त्र प्रहरी का. मु. महानिरीक्षकमाको नियुक्त भएका छन ?
- दुर्ज कुमार राई (२०७२/९/४मा)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.