Monday, January 2, 2017

Lok Sewa General Knowledge ten

1. पटक पटक गरी हालसम्म अन्तरिक्षमा सबैभन्दा
बढी अवधि बिताउने रसियन अन्तरिक्ष यात्री
'जेन्नाडी पाडाल्का' ले कति अवधिको रेकर्ड
बनाएका छन?
-८७९ दिन
2. 'एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा
सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश
कतिऔ हो?
-३६ औ
3. लोकसेवा आयोगले खरिदार तथा सुब्बाका पदका
परीक्षार्थीहरूलाई पनि प्रथम चरणको प्रारम्भिक
परीक्षा दिनु पनॅ निर्णय कहिले गर्यो?
-वि.स २०७२ भदौ २९ गते
4. भर्खरै २०७२,मसिर १७ गते मनाइएको १२ औ
राष्टिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको
नारा के तय गरिएको छ?
-'महिला स्वास्थ्य स्वयम सेविकाको सेवा,स्वस्थ
समाजको लागि टेवा'
5. नेपालमा हाल नगरपालिका र गाविसको संख्या
कति कति छ?
- २१७ नगरपालिका र ३१५७ गाविस
6. भर्खरै २४ सेप्टम्बर,२०१५ मा साउदी अरेवियाको
मक्का शहरमा तिर्थाटनमा गएका कतिजना
हजयात्रीहरूको दुखद निधन भएको थियो?
-७१७ जना
7. नेपालको संविधान,२०७२ जारी भएको
उपलक्ष्यमा नेपाल राष्ट बैङ्ले कति दरका
स्मारिका सिक्का निकाल्ने निर्णय गरेको छ?
-रू २००० र रू १००
8. विस २०७२ सालको लागि प्रदान गरिएको
'पद्यश्री पुरस्कार' प्राप्त गनॅ सर्जकहरू को हुन?
- उपेन्द सुब्बा र मोहन मैनाली
9. महिलाको औसत आयु विश्वकै सबैभन्दा बढि
भएको राष्ट कुन हो?
-जापान,८६ वर्ष
10. सविधानसभाबाट संविधान जारी गनॅ नेपाल
कतिऔ राष्ट हो?
-४४ औ
11. यसवर्ष २०७२ मा नेपाल विज्ञान तथा प्रविधि
प्रतिष्ठानले प्रदान गनॅ 'विज्ञान
तथा प्रविधि प्रज्ञा पुरस्कार' कस्ले प्राप्त गरेका
छन?
-प्रा डा हरिदेव पन्त
12. नेपाली लघुवित्तका पिता मानिने ने.रा.बै.का
पूर्व डेपुटि गर्भनर डा हरिदेव पन्तको निधन कहिले
भयो?
-विस २०७२ भदौ २१ गते
13. जिल्ला प्रशासन कार्यालय काठमाडौले
'डिजिटल डिस्प्ले' प्रणालीको सुरूवात कहिलेदेखि
गर्यो?
- विस २०७२ भदौ २२ गतेबाट
14.नेपाल सरकारले नेपालमा कहिलेदेखि smart
driving licence दिन शुरू गरेको हो?
-विस २०७२ मसिर १४ गते
15. २०७१ असोज ४ मा नेपालमा सर्वप्रथम नदि
सम्मेलन कहाँ सम्पन्न भएको थियो?
-कालिगण्डकी नदि किनारमा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.