Monday, January 2, 2017

Lok Sewa General Knowledge seven

३६ उत्तरी :- चाङ्ला भञ्ज्याङ (हुम्ला)
३७ दक्षिणी:- लोदाबारी (झापा)
३८ पुर्व:- ताप्लेजुङ
३९ पश्चिम :- दोधारा(कञ्चनपुर)
अन्य
-------
४० काठमाडौं कति देशान्तरमा फैलिएको छ ?
-८५°१७"
४१ नेपालको ठुलो विकासक्षेत्र कुन हो ?
-मध्यपश्चिमाञ्चल
४२ नेपालको ठुलो मन्दिर कुन हो ?
-जानकी
४३ अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
- मुक्तिनाथ
४४ नेपालको होचो विमानस्थल कुन हो ?
-विराटनगर (७२ मि)
४५ नेपालको होचो ठाँउ कुन हो ?
- धनुषाको मुसहरनिया
४६ नेपालमा भएको सबैभन्दा ठुलो राजदुतावास
भवन कुन हो ?
-रसियन
४७ नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम कुन
हो ?
- सिमिकोट, हुम्ला(२,९५० फिट)
४८ समान क्षेत्रफल भएका २ अञ्चल कुन कुन हुन ?
- कोशी र जनकपुर (९,६६९ वर्ग किमि)
४९ चिन संग मात्र कति वट अञ्चलका सिमाना
जोडिएका छन ?
-४

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.