Thursday, January 12, 2017

Lok Sewa Question Answer 101

1,नेपालको कुन जिल्लाको आकार हलो जस्तो छ??
==रामेछाप
2,समुन्द्रमा पाइने कुन जिवको रगत निलो हुन्छ??
==पाइला
3, २०७१ सालमा भुपी स्मृति पुरस्कार कसलाई प्रदान गरियो??
==मोमिला
4,भारतको सबैभन्दा पछिल्लो २९औ राज्यको रूपमा घोषित राज्य कुन हो??
==तेलङगना
5,बिश्वमा सबभन्दा बढी ज्वालामुखीको चिन्न पाईने देश कुन हो??
==इटाली
6,लाकड जातिको बसोबास भएको जिल्ला कुन हो??
==बैतडी
7,नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइनछ ??
==माघ २ गते
8, विश्वको सबैभन्दा ठुलो ज्वालामुखी पहाड़ कुन हो ??
==मौनालोवा (अमेरिका)
9, भारत को राजधानी कहाँ बाट नयाँ दिल्ली सारिएको हो ??
== कोलकाता
10, सन् १९२० अगस्त २ मा कुन महान बैज्ञानिकको मृत्यु हुदा संयुक्त राज्य अमेरिका भरि १ मिनेट टेलिफोनको प्रबाह बन्द गरिएको थियो ?
==अलेक्जेन्डर ग्राहम बेल
11, फुङचुु कुन नदिको अर्को नाम हो??
==अरुण
12, ओलाङचुङ्गोला घाटिबाट नेपाल प्रवेश गरेको एकमात्र नदि कुन हो??
==तमोर
13, लिखु नदिलाई अर्को के नामले चिनिन्छ??
==वरुवा
14, कर्णाली नदिको संस्कृत नाम के हो??
==पन्चेश्वोरी
15, फेवाताल कुन कुन खोला मिसिएर बनेको छ??
==हर्पन खोला र मर्सी खोला
16,रारा तालबाट निस्केको खोलालाई के भनिन्छ??
==खत्याड
17,चन्द्रमा बाट देख्न सकिने पृथ्वीको एकमात्र भाग कुन हो ??
==ग्रेटवाल चाइना
18, कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ??
==गुणकामदेव
19, पोखरामा भएको डेबिड फल्सलाई नेपालीमा के भनिन्छ ??
==पाताले छागो
20,लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?
==हाडी गाँउ
21,सुर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई के भनिन्छ??
==ग्यालेक्टिक सेन्टर
22,सुर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुना बढी छ ??
==२८
23,कुन ग्रहलाई रहस्यमय ग्रह (planet of mistery)का रूपमा चिनिन्छ ??
==शुक्र
24, सौर्यमण्डलको पाँचौ ठुलो ग्रह कुन हो??
==पृथ्वी
25,शुक्र ग्रहको सुर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ??
==३५ किलोमीटर प्रति सेकेन्ड

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.