Thursday, January 12, 2017

Lok Sewa Question Answer 102

1,गोकर्णमा मानव बस्ती बसाउने राजा को हुन??
==मानदेव
2,नेपालको सवभन्दा ठुलो स्तूप कुन हो??
==बौद्धनाथ
3, नेवार समुदायमा बेलसङग बिबाह हुने प्रचलनलाई के भनिन्छ??
==इहि
4, प्रथम गोपाल वंशी राजा को हुन??
==भुक्तमान
5, शालिग्रामलाई कस्को अबतारका रुपमा पुजा गरिन्छ???
==भगवान बिण्णु
6,समुन्द्र मन्थन गर्दा निस्किएको बिषलाई के भनिन्छ??
==कालकुट विष
7,अन्तिम किरातवशिं राजा को हुन??
==गस्ती
8,वैदिक कालमा सबैभन्दा ठुलो मानिस को हुन्थ्यो??
==पुरोहित
9,मुस्लिम सम्वत् को अर्को नाम के हो??
==हिजरी सम्वत
10, समुन्द्र मन्थन गर्दा निस्केको मणिलाई के भनिन्छ??
==कौस्तुप मणि
11,रमजानको अन्त्यमा कुन पर्व मनाईन्छ??
==इद
12, यम (pluto)लाई ग्रहको सुचिबाट हटाउने औपचारिक घोषणा कहिले गरियो??
==१ सेप्टेम्बर २००६
13, एकापट्टि तातो र अर्कापट्टी चिसो हुने ग्रह कुन हो??
==बुध
14, अरुण ग्रहको ब्यास कति कि मि रहेको छ??
==५१२००
15, एक राशिबाट अर्को राशिमा पुग्न पृथ्वीलाई कति समय लाग्छ??
==१ महिना
16, शुक्र ग्रहको अधिकतम तापक्रम कति रहेको छ??
==४०० डिग्री सेन्टिग्रेटसम्म
17, रातो ग्रह भनेर चिनिने ग्रह कुन हो??
==मंगल
18, बरुण ग्रहलाई सुर्यको परिक्रमा गर्न कति समय लाग्छ??
==१६४ बर्ष
19,शनि ग्राहकको कतिवटा उपग्रह छन् ??
==६२
20, राशी १२ ओटा छन भने नक्षत्र कतिओटा छन् ??
==२७
21, चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ??
==१.३ सेकेन्ड

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.