Thursday, January 12, 2017

Lok Sewa Question Answer 103

१, नेवारी भाषाका लागि प्रसिद्ध पुस्तकालय कुन हो??
==च्वासापासा
२,छताको प्रचलन कुन देशबाट भएको हो??
==चिन
३, मैथिली भाषाको लिपिलाई के भनिन्छ ??
==तिरहुता लिपि
४, iron lady भनेर कसलाई चिनिन्छ??
==मार्गरेट थ्याचर
५, नेवारी भाषाको पहिलो चलचित्र कुन हो ??
==शिलु
६,गितारको प्रचलन कुन देशबाट सुरु भएको हो??
==स्पेन
७, बिश्वभरी कति परिवारका भाषा बोलिन्छ??
==चार
८,आफ्नो सिक्का नभएको देश कुन हो??
==पराग्वे
९, नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ??
==देवनागरी
१०,अमेरिकाका प्रथम रास्ट्रपति को हुन??
==जर्ज वासिङ्टन
११, नेपाली भाषाको भाषाशास्तृय अध्ययन गर्ने पहिलो विद्वान को हुन् ??
==जोन विम्स
१२, संसारमा सबैभन्दा बढी बिस्तार भएको भाषा परिवार कुन हो ??
==भारोपेली
१३,सर्बप्रथम क्यालेन्डर प्रचलनमा ल्याउने देश कुन हो??
==इजिप्ट
१४, नेपालमा शेर्पा भषिहरुको मुख्य बसोबास कहाँ रहेको छ ??
==सोलुखुम्बु
१५, नेपाली भाषाको सर्वप्राचीन पुस्तक कुन हो??
==महाभारत बिराट पर्व
१६,एफिल टावरका डिजाइनर को हुन??
==गुस्ताफ एफिल
१७,नेपाली भाषामा ब्याकरण लेख्ने पहिलो नेपाली साहित्यकार को हुन् ??
==विरेन्द्रकेशरी अर्ज्याल
१८,टाइटानिक नामक पानी जहाज कहिले र कुन महासगरमा डुबेको थियोे ??
==सन् 1912, Atlantic Ocean
१९, प्रसिद्ध कलाकार अरनिकोको जन्म कहाँ भएको थियोे ??
==पाल्पा
२०, भृकुटीको तिब्बती नाम के हो ??
==ढिचुङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.