Thursday, January 12, 2017

Lok sewa Question Answer 105

1 काक्रे बिहार कहाँ पर्छ??
==सुर्खेत
2. पाटन नामक गा बि स कुन जिल्लामा रहेकोे छ ??
==बैतडी
3, हेलम्बु कुन जिल्लामा पर्छ??
==सिन्धुपाल्चोक
4, ताल्चा बिमानस्थल कुन जिल्लामा पर्दछ??
==मुगु
5, टिङ्कर भञ्ज्याङ् कुन जिल्लामा पर्दछ ??
==दार्चुला
6, नाम्जा घाँटी कुन जिल्लामा पर्दछ??
==मुगु
7, सिम्रौनगढ कुन जिल्लामा पर्छ??
==बारा
8, छालाको लागि प्रसिद्ध स्थान कुन हो??
==दैलेख
9, नेपालको कुन ठाउँमा सोडा पाइएको छ ??
==सल्यान र डोटी
10,चाबुक भञ्ज्याङ् कहाँ पर्छ ??
==ताप्लेजुङ
11,अलैंची खेतीको लागि प्रख्यात जिल्ला कुन कुन हुन???
==इलम संखुवासभा र पाचथर
12, किमाथांका व्यापारिक नाका कहाँ पर्छ??
==संखुवासभा
13,चीन र भारत दुबै देशलाई छुने अञ्चलहरु कतिवटा छन् ??
==६ (मेची कोशी सगरमाथा जनकपुर सेती र महाकाली )
14,नेपालकै अञ्चल सिमाना नछुने जिल्ला कति छन् ??
==३ (भक्तपुर नुवाकोट र लमजुङ )
15, चामलको लागि प्रसिद्धि स्थान सिकरबेसी कुन जिल्लामा पर्दछ??
==नुवाकोट
 16, बिश्वको सबभन्दा दक्षिणी राजधानी कुन हो??
==न्युजिल्यान्डको वेलिङटन
17, युरोपमा सबभन्दा बढी ताल भएको रास्ट्र कुन हो??
==रुस
18, वासिङ्टन डि सि कुन नदिको किनारमा छ ??
==पोटोम्याक
19, सबभन्दा ठुलो स्थल जीव कुन हो??
==हात्ती
20, क्षेत्रफलको आधारमा बिश्वको दोस्रो सानो रास्ट्र कुन हो??
==मोनाको

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.