Thursday, January 12, 2017

Lok Sewa Question Answer 106

1, बिश्वको सबभन्दा ठुलो समुन्द्री बन्दरगाह कुन हो??
==पोर्ट अफ न्युयोर्क
2, कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ??
==युनान (ग्रिक)
3, बिश्वको सबभन्दा ठुलो चिडियाखाना कुन हो??
==इनोसा रिजर्भ ,अफ्रिका
4, बिश्वको सबभन्दा सानो पंक्षि कुन हो??
==बि हमिङबर्ड
5,हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो??
==मलाया
6,एशिया र युरोपलाई छुट्टाउने पर्बत को नाम के हो??
==युराल
7,जापानको राजधानी टोकियो हुनुअघि काहा थियो ??
==क्योटो
8,पेरिस शहरको पुरानो नाम के हो??
==ल्युटेसिया
9,भारत कस्ले पत्ता लगाएका हुन् ??
==भास्को डि गामा
10,एशिया महादेशको सबभन्दा सानो देश कुन हो??
==माल्दिभ्स
11, क्षेत्रफलको हिसाबले बिश्वको तेस्रो ठूलो रास्ट्र कुन हो??
==अमेरिका
12, जापानको पुरानो नाम के हो ??
==निप्पन
13,बिश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज कुन हो ??
==उड बफेलो नेसनल पार्क ,क्यानडा
14, बिश्वको सबभन्दा लामो देश कुन हो??
==चिली
15, बिश्वको सबभन्दा अग्लो जनावर कुन हो??
==जिराफ
16, माछा नपाइने बिश्वको एक मात्र नदि कुन हो??
==जोर्डन
17, नेदरल्यान्डको पुरानो नाम के हो??
==हल्यान्ड
18,संसरको सवभन्दा पुरानो राजधानी कुनलाइ मानिन्छ ??
==सिरियाको दमास्कस

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.