Thursday, January 12, 2017

Lok Sewa Question Answer 107

1,जे. वी.डनलपले के आबिष्कार गरेका हुन??
==गाडीको टायर
2, नेपाल गणतन्त्रात्मक राज्य कहिले घोषणा भयो??
==बि.स २०६५ जेठ १५
3, अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो??
==शुक्र
4, सार्कको कती औ सम्मेलनले अफगानिस्तानलाई सार्कको सदस्यता दिएको हो??
==१३ औ
5, नेपालमा सबैभन्दा बढी पर्यटक कुन महिनामा आउने गर्छन् ???
==october
6. पर्यटन परिषदको अध्यक्ष को हुने व्यवस्था छ ???
==प्रधानमन्त्री
7, नेपालमा सबैभन्दा धेरै पर्यटकहरुले पदयात्रा गर्ने क्षेत्र कुन हो ???
==अन्नपूर्ण संरक्षण क्षेत्र
8, नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ ???
==सम्राट अशोक
9, पहिलो अन्तरीक्ष महिला पर्यटक को हुन ???
==अनुसेह अन्सारी
10, सन् २०११ लाई कुन बर्षका रुपमा मनाइयो???
==नेपाल पर्यटन बर्ष
11,नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ???
==बि.स.२०५५ पौष १६
12,बिश्व पर्यटन दिबस कहिले मनाइन्छ ??
==सेप्टेम्बर २७
13,नेपालमा सर्बप्रथम पर्यटन निति कहिले लागू गरियो???
==बि.स.२०५२
14,नेपाल पर्यटन बर्ष २०११ को नारा के रहेको छ ???
==पर्यटनका लगि सगसगै
15. गोर्खा भाषा प्रकाशिनि समितिको स्थापना कहिले भएको हो??
== बि.स.१९६९
16. नेपालमा सर्बप्रथम S.L.C परिक्षा बोर्डको गठन कहिले भएको हो ???
==बि.स. १९९० कार्तिक १६
17. नेपालमा S.L.C. बोर्ड गठन हुँदा कतिवटा हाइस्कुल सन्चालनमा थिए ???
==२ ओटा (दरबार हाइस्कुल र पाटन हाइस्कुल )
18. पहिलो परिक्षा नियन्त्रक को हुन् ???
==नन्दराम उप्रेती
18. B.S २००७ सालमा नेपालीको साक्षरता प्रतिशत कति थियोे ???
== २%
20.नेपालीको पहिलो शिक्षा मन्त्री को हुन???
==नृपजङ्ग राणा
21. दूर शिक्षा केन्द्र को स्थापना कहिले भएको हो ????
==बि.स. २०५०
21.नेपालमा महिला शिक्षाको सुरुआत गर्न प्रेरित गर्ने ब्यक्ती को हुन् ??
==गङगावाइ (भारतिय महिला)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.