Friday, January 13, 2017

Lok Sewa question Answer 108

1.नेपालसङग सर्बप्रथम हवाइसेवा सम्झौता भएको राष्ट्र कुन हो???
-भारत
2 हाल नेपालमा कति जिल्ला सदरमुकाममा सडक यातायात पुगेको छ???
-७३
3 नेपाल टेलिभिजन को स्थापना कहिले भएको हो???
-BS २०४१/१०/१७
4 राष्ट्रिय पत्रकारिता दिबस कहिले मनाइने भएको छ????
-२०७३ बैशाख २४ गतेदेखि प्रतेक बर्ष बैशाख २४ गते मनाउने
5 नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो??
-जनसेवा सिनेमा हल
6 नेपालको पहिलो साप्ताहिक पत्रीका कुन हो???
-गोरखापत्र
7 रेडियो नेपालको स्थापना कहिले भएको हो?????
-२००७ चैत २०
8 . क्विक सिल्भर भनेको के हो???
- पारो
9. मानिसको सरिरमा कति प्रकारका माम्सपेसी हुन्छन??
- तीन
10. बिश्व बाताबरण दिवस कहिले मनाईन्छ??
- जुन ५
11. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क रास्ट्रको पहिलो ब्यक्ती को हुन?
- रबिन्द्र नाथ टेगोर
12. बेलायातको रास्ट्रीय फुल के हो???
- गुलाफ
13. नेपालमा कति प्रकारका स्थन्धारी जनाबरहरु पाईन्छन???
- १८१
14. बिनासबिनाको बिकासलाई के भनिन्छ???
- दिगो बिकास
15. OPD को पूरा रुप के हो??
- Outdoor Patient Department
16. प्रयोगात्मक बिज्ञानको पिता भनेर कस्लाई चिनिन्छ???
- आर्किमिडिज
17. रु १००० को नोट कहिलेबाट प्रकासनमा आयो???
- बि.स. २०१६ फागुन ७
18 नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला
कुन हो ? - झापा
19. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई
क्रोनोमिटर भनिन्छ।
20 .पितालाई कैद गरी राजाहुने ब्यक्ती प्रताप
मल्ल हुन।
21. शनि देवताको बाहनलाई के भनिन्छ ? - चील /
गीद्ध
22. भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट रुसको बोअर्स लेक बाट
प्रक्षेपण गरिएको थियो ।
23. Goldman Prize पाउने एसियाका प्रथम व्यक्ति को हुन?-
24. महेशचन्द्र मेहता, भारत(सन् १९९६ मा पाएका)
25. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने
खोला खत्याड हो।
26. जातिय राजनीति गरेको आरोपमा सन् 1974 संयुक्त
राष्ट्र संघबाट निलम्बित भएको देश कुन हो ? - दक्षिण अफ्रिका
27. कोशी सम्झौता गर्ने प्रधानमन्त्री - मातृका
प्रसाद कोइराला
28. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? -
१४ डिसेम्वर १९५५
29. हावामा तलका मध्ये कुन ग्यासको मात्रा वढी हुन्छ?
-नाइट्रोजन
30.को अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र
अनुसुचीहरू रहेका छन् ? = २५ भाग १ सय ६७ धारा
र ४ अनुसुची
31. ‘गोसाईकुण्ड’नेपालको कुन जिल्लामा पर्दछ ? - रसुवा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.