Friday, January 13, 2017

Lok Sewa Question Answer 109

1 मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि.
2सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल
हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?--बैकाल ताल
3 कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?--के
4 सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ?-- ३
5 टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?--
वीडल टेष्ट
6 सन् २०१५ सम्ममा नेपालमा पर्यटकको वार्षिक आगमन संख्या
कति पुग्ने लक्ष्य राखेको छ ?
--d. १० लाख २५ हजार
7 कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?--(घ) शुक्
8 नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई
भनिनछ ?????--जंग बहादुर राणा
9 हिमालपारीको जिल्ला– मनाङ र मुस्ताङ
10 झोलुंगे पुलको जिल्ला– बाग्लुङ
11 कफी खेतीका लागि प्रसिद्ध जिल्ला–
गुल्मी
12 चिया खेतीका लागि प्रसिद्ध जिल्ला–
इलाम
13 नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके,
बर्दिया, कैलाली र कञ्चनपुर
14 ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
15 उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म
फैलिएको जिल्ला– धादिङ
16 माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा
र खोटाङ
17 महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला–
पर्सा
18 महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला–
मकवानपुर र अर्घाखाँची
19 नेपालको कान्छो जिल्ला– कालिकोट
20 सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला–
हुम्ला

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.