Saturday, January 21, 2017

Lok Sewa Question Answer 202

१. क्षेत्रफलको हीसावले नेपालको सवैभन्दा ठूलो िजल्ला डोल्पा (७८८९ वर्ग कि मि ) हो ।
२. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्पा (२१३५१‌)))) )वर्ग कि मि) हो ।
३. सवैभन्दा सानो जिल्ला भक्तपुर ११९ वर्ग की िम हो ।
४.दक्षिणबाट उ-तरतिर बहने नदी कर्मनाशा हो ।
५.सवैभन्दा बढी जिल्लास‌ग सिमाना जोडिएको जिल्ला सिन्धुली हो ।
६. धरान धनकुटा राजमार्गलार्इ मदनभण्डारी राजमार्ग पनि भनिन्छ ।
७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका हो ।

मदन पुरस्कार प्राप्त गर्ने भू.पु.प्रधानमन्त्री को हुन् ?
– लोकेन्द्रबहादुर चन्द
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कारकुन हो ?
– त्रिभुवन प्रज्ञा पुरस्कार
चिसो चुल्हो का लेखक को हुन् ?
–वालकृष्ण सम
गुन केशरी का लेखक को हुन् ?
–भवानी भिक्षु
भोको घर का लेखक को हुन् ?
–गोविन्दबहादुर गोठाले
गौरी का लेखक को हुन् ?
–माधव प्रसाद घिमिरे
चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ?
– सरुभक्त
चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ?
– कृष्णमुरारी गौतम
बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ?
– मोहनराज शर्मा
पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ?
– भगेश्वर पंगेनी
लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल
नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ?
–सुधा सागर
गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं.१९६९
प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ?
–धुँस्वा सायमी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.