Saturday, January 21, 2017

Lok Sewa Question Answer 203

१. १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली
खेलाडी नाम के हो ?
- निमा घर्ती मगर
२.जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ?
- एडिस एजिप्टाई
३.लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ?
- अमात्य
४.प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ?
- १३ वटा (अनुसुची न. ४)
५.अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट
सदस्य पाएको हो ?
- १३ औं
६.सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ?
- कतार
७.नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ?
- नेपाल सरकारले
८.कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य
हुन्छन् ?
- 9 जना
९.भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
- Royal Monitory Authority
१०.नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ?
- वि .स.२०७२/६/३
११.मध्यपश्चिमाञ ्चल विकास क्षेत्रमा कति वटा जिल्ला
रहेको छन् ?
- १५ वटा
१२.सार्कका प्रथम महासचिव कुन देशका थिए ?
- बंगलादेश
१३.ट्रानसपरेन्स ी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति
औं स्थानमा रहेको छ ?
- १३० औं
१४.नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ?
- ३५ भाग
१५.चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको
थियो ?
- वि.स.2072/3/ 29
१६.चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक
आयमा छुट सीमा रकम कति तोकिएको छ?
- 3,00,000/-
१७.मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली
वैज्ञानिकको नाम के हो ?
- डा. लुझेन्द्र ओझा
१८.इतिहास शिरोमणि कसको उपनाम हो ?
- बाबुराम आचार्य
१९.नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ?
- १४७ औं
२०.कृषि विकास बैंकको सम्पर्क मन्त्रालय कुन हो ?
- अर्थ मन्त्रालय

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.