Wednesday, January 18, 2017

Lok Sewa Question Answer 138

1. नेपालको पहिलो दुताबास कहाँ खोलिएको थियो??
बेलायत
2. बिश्वको सबै भन्दा पुरानो भासा कुन हो???
चिनिय
3. नेपालको कास्मिर भनी कुन जिल्ला लाई चिनिन्छ???
जुम्ला
4. म रास्ट्रको नोकर हु भन्नी प्रधानमन्त्री को हुन???
पध्मसम्सेर
5. त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो???
बि.स. १९७५
6. नेपालको पहिलो मौलिक उपन्यास कुन हो???
रुपमती
7. तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्नी ब्याक्ती को
हुन??
सत्यमोहन जोसि
8.हाल नेपालमा कति जिल्ला सदर्मुकाममा सडक
यातायात पुगेको छ???
७३
9. नौबिसे-पोखरा कुन राजमार्ग हो???
पृथ्वी राजमार्ग
10. नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो??
बि.स. २०४१ माघ १७
11 सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्यिक कृती कालो सुर्य हो ।
12 जापनी भाषामा अनुवाद भएको पहिलो नेपाली कृती सेतो बाघ हो ।
13 हिटलर र यहुदी कृतिका लेखक बि•पि•
कोइरला हुन ।
14 नेपाली नाट्री जगतमा शेक्सपियर भनी बालकृष्ण समलाई चिनिन्छ ।
15 Stolen Images of Nepal नामक पुस्तकका लेखक लैनसींह बाङ्देल हुन ।
16 नेवारी साहित्यका महाकवी
सिद्दिदाश आमत्य हुन ।
17 नेपाली साहित्यका प्रथम सहिद भनेर कृष्णलाल अधिकारिलाई चिनिन्छ ।
18 नेपाली साहित्यका प्रथम महिला महाकाव्यकार बुनु लामिछने हुन ।
19 Lonely hearts नामक अङ्ग्रेजी भाषामा नेपालि कथा सनेटिएको कृतिका
लेखक कुमार श्रेष्ठ हुन ।
20 किराँत वेद भनी चिनिने मन्धुम का लेख इमानसिंह चेम्जोङ हुन ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.