Wednesday, January 18, 2017

Lok Sewa Question Answer 139

1 थामी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ?
– दोलखा
2 इन्द्रावती नदीको पौराणिक नाम के हो ?
– सत्यवाहिनी
3 विश्वधारा नेपालको कुन नदीको पौराणिक नाम हो ?
– दरौदी
4 नेपालको कुन नदीको पौराणिक नाम यशोधारा हो ?
– बुढी गण्डकी
5 त्रिशुली नदीको उद्गम स्थान कुन हो ?
– तिब्बत
6धार्मिक स्थलको नामबाट नामाकरण गरिएका नेपालका कतिवटा अञ्चलहरु छन् ?
– २ वटा (लुम्बिनी र जनकपुर)
7 राजा  जनककी रानीको नाम के हो ?
– सुनयना
8 यक्षहरुका राजा कुबेरको राजधानी कहाँ थियो ?
– अलकापुरी
9 नारद मुनीको विणालाई के भनिन्छ ?
– मद्दती
10 "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
11 भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो।
12 सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो।
13 प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।
14. क्यान्सर रोगलाई नेपालीमा के नामले
चिनिन्छ ?
– अर्बुद रोग
15. कुन फलबाट बिजुली निकाल्न सकिन्छ ?
– स्याउ
16. राणाकालिन प्रशासनमा परराष्ट्र
मामिलासम्बन्धी कार्य कुन निकायले गथ्यो ?
– मुन्सीखाना
17. तेह्रौं योजनाका अनुसार देशको सर्वाङ्गिण
विकासका लागि पर्याप्त जलविद्युत उत्पादन
गरी कहिलेसम्ममा जलविद्युतमा आत्मनिर्भर
हुनुका साथै जलविद्युत निर्यात गर्ने
दिर्घकालिन सोच रहेको छ ?
– सन् २०२७
18. नेपालको कुन धार्मिक स्थललाई हरिहर क्षेत्र
भनी चिनिन्छ ?
19. इतिहास शिरोमणी भनी कसलाई चिनिन्छ ?
– बाबुराम आचार्य

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.