Wednesday, January 18, 2017

Lok Sewa Question Answer 141



1.लक्ष्मीनरसिँह मल्ल कहाँका राजा थिए ?? = काठमाडौँ (पाटनका सिद्धिनरसिँह)
2. Which of the following is not one of McCarthy's Four P's ?? = Profit (Product ,Price ,Place,promotion)
3. Cost Accounting provides all of the following information except उत्तर = Cash forecasts
4. तलका मध्ये कुन लक्ष्य डकार मञ्चले घोषणा गरेको लक्ष्यभित्र समावेश छैन = मातृभाषाको माध्यमबाट आधारभूत तथा शिक्षामा सुधार
5. दिङ्ला पाठशालाका संस्थापक को हुन् = षडानन्द अधिकारी
6. 25 को 1 कति प्रतिशत हो ?? उत्तर = 4
7. 4th Dec. 2013 मा WTO को 160 औँ सदस्य बनेको मुलुक कुन हो ?? = Yemen
8. नेपालको कुन ठाउँमा बाख्राको दूधबाट 'चीज' उत्पादन हुन्छ ?? = मकवानपुरको चित्लाङमा
9. मानिसको गर्भाधारण अवधि कति दिनको हुन्छ ?? = 280 Days (करिब 40 हप्ता)
10. लोकतन्त्र आएयता कार्यावधी बाँकी छँदै फिर्ता बोलाइएका नेपाली राजदूत कति जना छन ??
= 3 (रुक्म शमशेर जवरा , हमिद अन्सारी र मायाँ कुमारि शर्मा )
11. त्रिचन्द्र कलेजमा प्रथम पटक भर्ना हुने महिलाको संख्या कति थियो ?? = 4 जना
12. 'लेप्टा डोक्टिन पेन्टा ' प्रजातिका भ्यागुताको खाश विशेषता के हो ?? = सर्पलाइ खान्छ
13. नेपालको छैठौ कृषिगणना (२०६८) अनुसार सबैभन्दा बढि कृषियोग्य जमिन भएको जिल्ला कुन हो ??
= मोरङ (त्यसपछि क्रमश झापा , सर्लाही , सिरहा)
14. महेन्द्र गुफा कुन जील्लामा पर्छ ? = कास्की
15. त्रिलोक अन्तर्गत के के पर्दछन् = स्वर्ग , मर्त्य र पाताल
16. वैज्ञानिकहरुका अनुसार यदि 'माहुरी' लोप हुने हो भने खाद्यान्न उत्पादनमा कति प्रतिशतले कमी आउँछ ?= 35%
17. हराएको वस्तु पाएवापत दिईने पुरस्कारलाई के भनिन्छ ? = पलौनी
18 नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३
19चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस
20 खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली
21 मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु
22 जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.