Wednesday, January 18, 2017

Lok Sewa Question Answer 142

1 "मनसुनी महासागर" भनेर कुन महासागरलाई चिनि : हिन्द महासागर
2 अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ? मोरक्को
3 अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?
: नैरोबि (केन्याको राजधानी)
4 काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ? : ४८ %
5'मारिया नोउर्डेस सेरिनो' कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिस हुन् फिलिपिन्स
6 मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका
7संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा
8भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर
9 याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग
10 सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन
11 असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? > भेनेजुयला
12अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर
13 सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ? > प्रसिद्धजङ्ग राणा
14 विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? > गुल्मी
15 नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
16विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ? > जापान
17 भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो
18 लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो > ईश्वरको पार्टी
19अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ? > नेपालको चितवनमा
20. लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाइ के भनिन्थ्यो ?? = अग्रहार

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.