Wednesday, January 18, 2017

Lok Sewa Question Answer 143

1. आजभोलि दीक्षान्त समारोह गरेर स्नातकोपाधी प्रदान गरिए जस्तै प्राचिनकालमा सो उपाधी कसरी प्रदान गरिन्थ्यो ?? = अष्टकलशले स्नान गराएर
2. ग्यालिलियोले पत्ता लगाएको ग्रह कुन हो ? = शनी
3. The greatest variety of animal and plant species is found in = tropical moist forests
4. The great Victoria Desert is located in = Australia
5. G-15 is a group of = developing countries
6. नेपालमा अंग्रेजी शिक्षाको प्रचलन कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो ?? = जंगबहादुर राणा
7. 'हैटी' तलकामध्य कुन भौगोलिक क्षेत्रमा रहेको देश हो ?? = क्यारेबियन
8. पुस्तक देखि लाग्ने रोगलाई के भनिन्छ ? = Bibliophobia
9. बेरी- बेरी रोग कुन भिटामीनको कमिले गर्दा लाग्दछ ? = भिटामिन बी
10. चमेराले टोक्दा कुन रोग लाग्दछ ? = रेबिज
11. हाल युरोपका कतिवटा देशले युरो एकल मुद्राको प्रयोग गर्दछन ?? = १८ वटा
12. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ?? = उत्तर अमेरिका
13. आँखामा लाग्ने 'सापु रोग ' कुन जीवको कारणले लाग्दछ ?? = पुतली
14 डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड
15 सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो > स्पेन
16 नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? > गोपाल प्रसाद रिमाल
17 सूर्यको प्रकाश पृथ्बीमा आईपुग्न कति समय लाग्छ ? -8min.20sec.
18 कुन देशलाई भाषाको चिडियाखाना भनेर चिनिन्छ? .भारत
19 विश्वमा सबैभन्दा बढि मुसा भएको देश कुन हो? .चीन
20 विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो? -भारत
21 ROSEको पूरा रुप के हो? Return on share holder equity
22नेपालमा साना ठूला गरि करिब ......वटा नदिहरु छन्? -६हजार

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.