Wednesday, January 18, 2017

Lok Sewa Question Answer 146

1 नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
– प्लासर
2 निल आर्मस्ट्रङको निधन कहिले भएको हो
– 2012 अगष्ट 25
3.इतिहास भन्नाले के बुझिन्छ ? –विगतका घटनाहरुको व्याख्या गर्ने विषय ।
4.इतिहासका पिता भनेर कसलाइ चिनिन्छ ? –हेरोटोडस
5. नेपाल शब्दको पहिलो उच्चारण कहाँबाट भएको थियोे ? – प्रचिन युनानको अर्थव परिशिष्टीमा
6.नेपाल इतिहासका शिरोमणी को हुन् ? –वावुराम आर्चाय
7. वावुराम आर्चायले माउन्ट एभरेष्टलाइ कहिले सगरमाथा भनेर नामाकरण गरेका हुन् ? – वि.स २०१३ मा
8.नेपाललाइ सत्ययुगमा के भनिन्थ्यो ? – सत्यवती
9. नेवारी भाषमा नेपालको अर्थ के हुन्छ ? –मध्यपाल
10.नेपालमा पहिलो राजस्थापना कुन वशंले गरेको थियो ? – गोपालवंशीले
11.गोपालवंशीका प्रथम राजा को हुन् ? –भुक्तमान
12.गोपालवंशीले नेपालमा कति वर्ष शासन गरेका थिए ? – ५२१ वर्ष
13. नेपालमा शासन गर्ने गोपालवंशी राजा कति जना थिए ? –८ जना
14. गोपालवंशीको राजधानी कहाँ थियो ? –मातातिर्थमा
15. पशुपतिनाथको स्थापना कसले थरेको हो ? –गोपालवंशीहरुले
16. गोपालवंशपछि नेपालमा कुन वंशले शासन गर्यो ? –महिषपालले
17. किँरातकालका प्रथम राजा को हुन् ? –यलम्वर
शहिद रंगशाला ' कुन जिल्लामा पर्दछ ??
उत्तर = मोरङ
18. ८ वटा जिल्ला भएको एकमात्र अञ्चल कुन हो ??
 = बाग्मती
19. दक्षिण एसियामा समलिङगी अधिकारलाई बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ??
= नेपाल
20. नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलबिद्युत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ??
 = ६० मेगावाट
21. नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ??
 = Leonardo dicaprio
22. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ??
 = खरायो
23. 'हेलम्बु ' कुन जिल्लामा पर्दछ ??
 = सिन्धुपाल्चोक
24. नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ?
 = १२ प्रजातिका
25. हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले
चिनिन्थ्यो ??
 = चारबुर्जा दरबार
26. दोस्रो राष्ट्रिय विज्ञान दिवसको नारा के राखिएको थियो ??
 = विज्ञान, प्रविधि र आविष्कार : दिगो विकासको आधार

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.