Wednesday, January 18, 2017

Lok Sewa Question Answer 147

1.सप्तगण्डकी नदीलाई अकों के नामले चिनिन्छ?
=नारायणी
2.चाँगी विमानस्थल कुन देशमा पर्छ?
=सिंगापुर
3.कविराजा भन्नाले कसलाई भनिन्छ?
=जयदेव प्रथम
4.टाइम पत्रिकाले बीसौँ शताब्दीका लागि शताब्दी पुरुस Person of the
Century भनेर कसलाई घोषित गर्यो?
=अल्बर्ट आइन्सटाइन 5.हिन्दु धर्म परम्परामा कति परम्पराका विवाह
पद्ती रहेको पाइन्छ?
=8प्रकारका
6.नेपालको कुन जातिको दुलाहा बिहेपछि 6 महिनासम्म ससुरालीमै बस्नुपर्छ?
=लेप्चा
7.नेपालका जात्राहरुमध्ये सबैभन्दा कान्छो जात्रा कुन हो?
=रातो मच्छिन्द्रनाथको जात्रा
8.Stolen Images of Nepal नामक पुस्तक कसले लेखेका हुन्? =लैनसिंह बाङ्देल
9.कदम कुन साहित्यकारको उपनाम हो?
=भैरवनाथ रिमाल
10.शिरीषको फूलले कति सालमा मदन पुरस्कार प्राप्त गरेको थियो
=वि.सं.2022
11 बाह्रकुने ताल कहाँ पर्छ?
=दाङ
12 भुमध्ये रेखाले नछुने महादेश कुन हो ?
=युरोप
13 which is the capital of libya?
= tripoli
14 Which is the capital of canada?
= ottawa
15 राप्ती अञ्चलको सदरमुकाम कुन हो?
= तुल्सिपुर
16 central development region को कति वटा अञ्चळले चीनलाइ छुन्छ?
=२
17 नारायणी अञ्चलको सदरमुकाम कुन हो?
= वीरगञ्ज
18  which is the capital of australia?
= canberra
19  Commonwelth country मा अहिले कति सदस्य देशहरु छन?
= ५३
20मनसुनि वायु कुन कुराको परिवर्तनमावमा निर्भर गर्दछ?
= वायुको चाप
21 which is the capital of poland?
=warsaw
22 शंखधर सख्वाको मुख्य पेशा के रहेको थियो?
= व्यापार
23 जंजवहादुरले कहिले लमजुङ र कास्की को श्री ३ महाराजको पदवी पाएका थिए?
= वि.स १९१२ श्रावण
24 सेतो दरबार कसले निर्माण गराएका हुन?
= विरशमसेर
25 चिसो पानिको महासागर भन्नाले कुन महासागरबलाइ चिनिन्छ?
= कुमेरु महासागर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.