Wednesday, January 18, 2017

Lok Sewa Question Answer 150

१) सवैभन्दा ठूलो कोष अस्ट्रिजको अण्डा हो ।
२) धातु भएरपनि पारो ठोस नभई तरल हुन्छ ।
३) हिरा अधातु भएपनि हिरा धातुहरु झै टल्कन्छ ।
४) ग्रेफाईट अधातु हो तर यो विधुत् को राम्रो सुचालक हो ।
५) चमेरो,ह्वेलले मान्छेको जस्तै गरि बच्चा जन्माउछन् र दूध चुसाउछन ।
६) पानीको घन्त्वसँग वरावर घन्त्व भएको बस्तु पानीमा राख्दा जुन ठाउमा राखेको हो त्यहि रहन्छ ।
७) पानीको तापक्रम १०० डिग्री सेल्सियस भन्दा माथि बढाउन सकिदैन ।
८) पानीको सतहको भाग ठोस (Ice) भएपनि सतहमुनिको भाग तरल नै हुन्छ यसलाई पानीको अनौठो गुण भनिन्छ ।
९. राजधानी शहरको नामबाटै देशको नामाकरण भएका एसियाली राष्ट्रहरु सिँगापुर र कुबेत छ।
१०. नेपाल राष्ट्र बैँकको तथ्याङ्कको आधारमा सबैभन्दा बढि रेमिट्यान्स भित्राउने जिल्ला बाग्लुङ हो।
११. एकैपटक दुई राष्ट्रपतिको निर्वाचन हुने देश मोनाको हो।
१२. एसियाली राजमार्ग इरानबाट सुरु हुन्छ।
१३. उत्तर अमेरिकी महादेशमा भुपरिवेष्ठित राष्ट्र छैन।
१४. प्रजा मर्दा छाक छाड्ने राजा महेन्द्र मल्ल हुन्।
१५. बलभद्र कुँवरको मृत्यु अफ्गानिस्तानमा भएको हो।
१६. नेपाल सदस्य भएको पहिलो विदेशी संस्था इकाफे हो।
१७. भण्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने वीरध्वज हुन्।
१८. नेपालमा पहिलो जनमत संग्रह विँ.सं. 2037 जेठ 20 गते भएको थियो।
१९. नेपाल इन्टरपोलको 100 औँ सदस्य राष्ट्र कुन हो।
२०. नेपालमा गाईजात्रा प्रताप मल्लले चलाएका हुन्।
२१. पशुपतिको देवल राजा सुपुष्पले बनाएका हुन्।
२२. नेपालको पहिलो महिला रक्षामन्त्री विद्यादेवी भण्डारी हुन्।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.