Wednesday, January 18, 2017

Lok Sewa Question Answer 151

२३. नेपालमा सर्वप्रथम हुलाक टिकट संकलन गर्ने व्यक्ति मोतिराम भट्ट हुन्।
२४. नाग र बासुकीको पूजा गर्ने चलन मानदेवले चलाएका हुन्।
२५. उग्रतारादेविको मन्दिर नेपालको डडेलधुरामा रहेको छ।
२६. सिङ्गलिला पर्वत ताप्लेजुङ जिल्लामा पर्दछ।
२७. नेपालका 3 क्षेत्रिय विमानस्थल रहेका छन्।
२८. विश्वमा छाता, बैँक नोट, कागज, छापाखानाको सुरुवात चीनबाट भएको हो।
२९. वृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
३०. पुर्वको मोति भनेर सिँगापुरलाई चिनिन्छ।
३१. समुद्रको गहिराई फ्याथोम एकाईमा नापिन्छ।
३२. "जंगबहादुर मेरो लास सँगै सति जानेछ।" यो भनाइ लखन थापाको हो।
३३. मोरक्कोमा रातो नुन पाईन्छ।
३४. दुर्लभ देखिने घटनालाई ब्लुमुन भनिन्छ।
३५. भगवान् गौतम बुद्धको बहिनीको नाम नन्दकुमारी थियो।
३६. रजस्वला भएकी स्त्रीलाई बाला भनिन्छ।
३७. मकैँको जुगाँलाई चुती भनिन्छ।
३८. सिमसिमे राजा भनेर भनेर शिवसिँह मल्ललाई चिनिन्छ।
३९. कोकाकोलाका अविश्कार जोन यस्टर्डन हुन्।
४०. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
४१. Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
४२. नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
४४. नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो.

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.