Thursday, January 19, 2017

Lok Sewa Question Answer 165

1 निकुञ्जहरु :- १० वटा
2 आरक्षहरु :- ४ वटा
3 संरक्षण क्षेत्र :- ७ वटा
4 मध्यवर्ती क्षेत्र :- १२ वटा
5 नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?
– शुक्लाफाँटा घाँसे मैदान
6 सबैभन्दा ठुलो आरक्ष कुन हो ?
– ढोरपाटन
7 नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ?
– मकालु वरुण संरक्षण क्षेत्र
8 नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रीय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रीय निकुञ्ज
9 नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज कुन हो ?
– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
10 नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज कुन हो ?
– रारा राष्ट्रीय निकुञ्ज
11 विश्वको सर्वच्चो स्थानमा रहेको राष्ट्रीय निकुञ्ज कुन हो ?
– सगरमाथा राष्ट्रीय निकुञ्ज
12 विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका छन ?
– दक्षिण अफ्रीका(७३%)
13 विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
– रेड डाटा बुक
 संसारको सबैभन्दा सानो चरा कुन हो ?
– बी हमिङ बर्ड
14 नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र माछा पाइने उपत्यका कुन हो ?
– अरुण उपत्यका
15 विश्वको कुन नदिमा माछा पाइदैन ?
– जोर्डन
16 विश्वमा हाल कति प्रजातिका बाघहरु रहेका छन ?
-६ प्रजातिका
17 वन्यजन्तुको अवैध व्यापर सम्बन्धी महासन्धी CITES को पुरा रुप के हो ?
-Convention on International Trade in Endangered Species of Flora and Fauna
18 हाँसलाई के को प्रतिक मानिन्छ ?
– न्यायको
19 नेपालमा हाल कति किसिमका लाटकोसेराहरु पाईन्छन ?
-१९ प्रजातिका
20 नेपालमा पहिलो बाघ गणना कहिले गरिएको थियो ?
५४– सन २००९ मा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.