Thursday, January 19, 2017

Lok Sewa Question Answer 166

1 पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल तथा वायु अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई …… भनिन्छ ।
– जलवायु परिवर्तन
2 जलवायु परिवर्तन बारे विश्वको ध्यानकर्षण गराउन सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक कहिले बसेको थियो ?
– वि •सं• २०६६ मंसिर १९
3 जलबायु परिवर्तन सम्बन्धी कोप-१९ कहाँ सम्पन्न भयो ?
– पोल्याण्डको वार्सामा
4 सिसाको बाकसभित्र सूर्यको ताप प्रवेश गर्ने तर भित्रको ताप बाहिर जान नसक्ने अबस्थालाई हरितगृह प्रभाव भनिन्छ भनेर अवधारणा कसले र कहिले ल्याएका हुन ?
– बेरिन जीन फेरिएर – सन १९२६ मा

5 ओजन तह कसले पत्ता लगाएका हुन ?
– जे सी फारम्यान
6 ओजन तहले पृथ्विबाट आउने परवैजनी किरणहरुको कति प्रतिशत हिस्सा सोसेर पृथ्विमा आउन जोगाउँ छ ?
-९९%
7 ओजन तहको सुरक्षाको लागि पहिलो अन्तराष्ट्रीय सम्झौता कहिले भयो ?
– सन १९८७ डिसेम्बर २४ ( मन्ट्रीयल, क्यानडा)
8 पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न अप्ठायारो हुने अवस्थालाई नै…… भनिन्छ ।
– वातवरण प्रदुषण
9 वातवरण क्षेत्रमा PPP अर्थ के हो ?
-Polluter Pays Principle
10 नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरिएको हो ?
– वि•सं• २०५६ मा
11 संयुक्त राष्ट्र संघले कति डेसिबल सम्मको आवाजलाई सामन्य मानेको छ ?
– ४० डेसिबल
12 वातवरणिय तापक्रमको घट्दो नियम भन्नाले के लाई बुझाउछ ?
– हरेक १०० मिटरको उचाँईमा ०•६° तापक्रम घटदै जाने
13 वातवरण क्षेत्रको नोबेल पुरस्कार मानिने”गोल्डम्यान पुरस्कार” कहिले स्थापना भएको हो ?
– सन १९९०
14 एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन दिन्छ ?
-२•७ किलो
15 नेपालमा औसधिजन्य वनस्पतिहरु कति उचाँईभन्दा माथी पाईन्छ ?
-३,३०० मिटर
16 कुन वनस्पतिको तेललाई हरियो तेल भनिन्छ ?
– अडिर
17 क्योटो प्रोटोकल कहिले देखी कार्यन्वयनमा आएको हो ?
-सन २००५ फेब्रुवरी १६
18 ग्लोबल-५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
– डा• कृष्णकुमार पाण्डे
19 पहिलो पटक गिद्ध महोत्सव कहाँ भयो ?
– तिलकपुर, नवलपरासी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.