Thursday, January 19, 2017

Lok Sewa Question Answer 167

1 कुनै खास स्थानमा निश्चित समयमा बसोबासरत मानिसको सम्पुर्ण सङ्ख्यालाई …… भनिन्छ ।
– जनसङ्ख्या
2 नेपालको जनगणना कहिले देखी सुरुवात भएको हो ?
– वि स १९६८ देखी
3 वि स २०६८ को जनगणनामा सबैभन्दा बढी जनसङ्ख्या कुन भौगोलिक क्षेत्रमा थियो ?
– तराई(५०•२७%)
4 जनगणना २०६८ अनुसार नेपालमा कति भाषा बोलिन्छ ?
-१२३ भाषा
5 भु-बनोट, हावापानी, माटो, वनस्पती, सेवा सुविधाहरुको उपलव्धता जस्ता कारणहरुले देशको जनघनत्वमा ठुलो प्रभाव पार्दछ ।
6 जनगणना २०६८ अनुसार हालको वृद्धिदर कायम रहेमा नेपालको जनसङ्ख्या कति वर्षमा दोब्बर हुन्छ ?
-५२ वर्ष
7 नेपालको जनगणना इतिहासमा १०० बर्षको जनगणना भनेर कुन गणनालाई बुझिन्छ ?
– २०६८ को जनगणना
# बृहत उमेर समुह अनुसार जनसङ्ख्या:—
8. १४ बर्ष वा सो भन्दा कम :- ३४•९१%
9. १५ देखी ५९ वर्ष उमेर समुहको:- ५६•९६%
९१ ६० वर्ष वा सो भन्दा बढी :- ८•१३%

10 सुविधा सम्पन्न ठाँउहरु सहर हुनु र सहरको मात्रा बढ्ने प्रकियालाई…… भनिन्छ ।
– सहरिकरण
11 जनगणना २०६८ अनुसार सहरमा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?
-१७•०२%

12 प्रदुषित वातवरणबाट मानव जातिलाई बचाउन जोड दिएको हेग घोषणा कहिले भएको थियो ?
-सन १९८९ मार्च ११
13 शे- फोक्सुण्डो राष्ट्रीय निकुञ्ज कुन-कुन जिल्लामा फौलिएको छ ?
– मुगु र डोल्पा
14 वि•सं• २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या कति रहेको छ ?
-२,६४,९४,५०४
15 नेपालमा कति प्रकारका पारिस्थितिक पद्धती रहेको पाईन्छ ?
– ११८
16 हालसम्म नेपालमा कति वटा सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत छन ?
-९
17 अ्म्ल वर्षाको नामाकरण कसले गरेका हुन ?
– रबर्ट ए• स्मिथ
18 नेपालको जडिबुटिको भण्डार मानिने अञ्चल कुन हो ?
– कर्णाली

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.