Thursday, January 19, 2017

Lok Sewa Question Answer 168

1. सर्वप्रथम नोबेल पुरस्कार
अस्विकार गर्ने व्यक्ति को हुन् ?
– जर्ज बर्नाड शाह
2. गुप्तेस्वर गुफा कुन जिल्लामा
पर्दछ?
– पर्वत
3. नेपालको सर्वोच्च अदालतले
कहिले देखि नकारात्मक
भोटिङ्गको व्यवस्था लागू गर्ने
गरी आदेश जारी गरेको हो ?
– वि.सं २०७१ पौष २१ गते
4.काठमाडौ उपत्यकामा महिला
मैत्री बस सेवा कहिलेबाट
सञ्चालन भएको हो?
– वि.सं २०७१ पौष २० गते
5. गण्डकी अञ्चलबाट धवलागिरी
अञ्चलमा सारिएको जिल्ला कुन
हो?
– पर्वत
6. हालसम्म सार्क महासचिव
नभएको सार्क मुलुक कुन हो ?
– अफगानिस्तान
7.म्याग्नाकार्ट ा के सग
सम्बन्धित छ ?
- मानवअधिकार
8. नेपालका प्रथम प्रधानमन्त्री
भिमसेन थापाको टाउको कुन
देशको नेसनल म्यूजियममा
राखिएको छ ?
- बेलायत
9. कथा दिवस कहिले मनाईन्छ ?
- चैत्र ११
10. Sound Intensity कुन
एकाइमा नापिन्छ ?
– डेसिबल
11. भारतका लागि पहिलो
नेपाली राजदूत को थिए ?
– सिंह समशेर जबरा
12. विश्वको सबैभन्दा प्रदुषित
समुन्द्र कुन हो ?
– Mediterrenian Sea
13. जलवायु परिवर्तनको
जोखिममा रहेको राष्ट्रको
सुचिमा नेपाल कतिऔ स्थानमा
पर्दछ ?
– चौथो
14. नेपालमा कतिवटा रास्ट्रीय
निकुन्ज छन ?
– 11 वटा
15. पृथ्वीमा पाइने सबैभन्दा
भारी तत्व कुन हो ?
– युरेनियम
16. विश्व ब्यापार संगठनका
हालसम्म कति सदस्य राष्ट्रहरु
छन् ?
– १६०
17. गोसाईकुण्ड कुन जिल्ला मा
पर्दछ?
- रसुवा
18. कुन महासागर त्रिभुज आकार
को छ ?
- प्रशान्त महासागर
19. नेपालमा कतिवटा पुनराबेदन
अदालतहरु रहेका छन ?
- १६ वटा
20. टोक्ने बितिकै मर्ने किरा कुन
हो?
- मौरी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.