Friday, January 20, 2017

Lok Sewa Question Answer 169

१. नेपालमा सर्बप्रथम कम्प्युटर कहिले
भित्रिएको थियो ?--बि.स.२०२८
२. बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन
हो ?--माइक्रोसफ्ट
३.अहिले सम्मको रिकर्ड गरिएको
अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३
डिग्री फरेनहाईट हो ।
४.एक औसत हिमश्रिन्खला (Ice berg) को वजन
लगभग २ करोड टन हुन्छ ।
५.विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि
धेरै भाग साइबेरियामा पर्छ ।
६.टैक्सासको होस्टन नगर धसान (दलदल) माथी
बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर
गईरहेको छ ।
७.समुद्रको एक घन मिल (One cubic mile)
पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
८.संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प
आउने गर्छ ।
९.अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा
पनि ठुलो छ ।
१०.अमेरिकाको Mammoth Cave System
संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,०००
मिटर गहिरो छ ।
११.इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२
फुट तल छ ।
१२.युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै
मरुभुमी छैन ।
१३.चन्द्रमा तपाईंको टाउकोको ठीक माथि
आई पर्दा उसको गुरुत्वआकर्षणको कारण
तपाईंको वजन थोरै काम हुन पुग्छ ।
१४.एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब
५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने
क्षमता राख्छ ।
१५.Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो
ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट
(१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै
भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा
पनि गहिरो हो ।
१६.विश्वको सबै भन्दा होचो Mountain Mount
Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन
मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
१७ .विश्वको सबै भन्दा ठुलो Island Greenland
हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो
लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा
तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New
Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.