Friday, January 20, 2017

Lok Sewa Question Answer 179

१. आशियानको २९ औ शिखर सम्मेलन कहिले सञ्चालन भयो...???
उत्तर :- सन २०१६ सेप्टेम्बेर ६-८ , लाओस
२. नेपाल रत्न - २०७३ कसलाई प्रदान गरियो ...??
उत्तर :- स्वर्गिय मदन भण्डारी
३. 11 औ G-20 शिखर सम्मेलन कहिले सम्पन्न भयो ...??
उत्तर :- सन २०१६ सेप्टेम्बेर ४-५
४. ADB द्वारा TFP Award -2016 नेपालको कुन बैंकलाई प्रदान गर्‍यो ...???
उत्तर :- हिमालयन बैंक
५. WHO द्वारा श्रीलंका लाई मलेरिया मुक्त क्षेत्र घोषणा कहिले गरियो ...???
उत्तर :- सन २०१६ सेप्टेम्बेर ५
६. Asian Man of the year Award - 2016 कसलाइ प्रदान गरियो ...???
उत्तर :- विनोद चौधरी
७. पुस्तकालय दिवश -२०७३ को आदर्श वाक्य के रहेको थियो ...??
उत्तर :- "जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय"
८. Best International bank Award - २०१६ नेपालको कुन बैंकलाई प्रदान गरियो ...???
उत्तर :- Global IME Bank
९. युरोकप फुटबल प्रतियोगिता २०१६ को बिजेता राष्ट्र कुन हो ...???
उत्तर :- पोर्चुगल
१०. नेपाल सरकारको बि.सं. २०७२ आश्विन १ गतेको निर्णय अनुसार हाल कति वटा नगरपालिका मात्र कायम गरिएको छ...???
उत्तर :- २०४ वटा ( जम्मा २१७ वटा)
११. मिस वर्ल्ड २०१६ की बिजेता कुन देशकी नागरिक हुन...??
उत्तर :- प्युर्टो-रिको
१२. Time Person of the Year कसले घोषणा गर्छ ...???
उत्तर :- The Times Magzine, USA
१३. शक्तिशाली व्यक्तिको सुचि २०१६ मा पहिलो स्थानमा को रहेका छन् ...???
उत्तर :- भ्लादिमिर पुटिन
१४. CNN Super Hero - 2016 Award कसलाई प्रदान गरियो ....???
उत्तर :- पुष्पा बस्नेत
१५. सन २०१६ को सबैभन्दा महंगो शहरको सुचीमा पहिलो स्थानमा पर्ने शहर कुन देशमा पर्छ ..??
उत्तर :- सिंगापुर
१६. सखारोभ पुरस्कार कसले प्रदान गर्छ ...???
उत्तर :- युरोपियन युनियन
१७. माथिल्लो मर्स्याङ्दी ए बाट बिद्युत उत्पादन सुरु कहिले देखि भयो ..???
उत्तर :- बि.सं. २०७३ असोज १०
१८. विश्व बैंकले गरेको प्रक्षेपण अनुसार चालु आवको अन्त्य सम्ममा नेपालको आर्थिक बृद्धिदर कति हुनेछ ...??
उत्तर :- ५.५ %
१९. कोप - २२ को सञ्चालन कहिले भयो ...???
उत्तर :- सन २०१६ नोभेम्बर ७-१६
२०. नेपालमा सरोगेसि सेवाले कानुनी मान्यता कहिले प्राप्त गर्‍यो ....???
उत्तर :- बि.सं. २०७३ असार ३०

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.