Friday, January 20, 2017

Lok Sewa Question Answer 180

.प्रकाश बर्ष कुन भौतिक परिमाणको एकाई हो ?
– लम्बाई
• संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा नेपालको परराष्ट्र नीति सञ्चालित हुनेछ भनी अन्तरिम संविधान, २०६३ को कुन धारामा उल्लेख गरिएको छ ?
– धारा ३५
• नेपालमा सबैभन्दा पहिला निर्माण भएको राजमार्ग कुन हो ?
– त्रिभुवन राजपथ
• अन्तराष्ट्रिय आप्रवास दिवस कहिले मनाउने गरिन्छ ?
– डिसेम्बर १८
• शान्ति, विकास सद्भाव र एकता, पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको नाराका साथ २०६५ चैत्र २४ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिक चिन्ह के रहेको थियो ?
– रातो पाण्डा
• नेपालमा तोकिएको पसलबाट मात्र मदिरा विक्री वितरण गर्ने व्यवस्था कहिलेदेखि भएको हो ?
– वि.सं २०६५ मंसिर ३ गते
• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
– स्वीट्जरल्याण्डको जेनेभा
• नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ?
– २७
• नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) बीच भएको विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
– २०६३ मंसिर ५
• ब्रिटिस लेफ्टिनेन्ट फ्रेडरिक यङ्गको तदारुकतामा गोर्खा सैनिकलाई भर्ना गर्न काम कहिलेदेखि थालिएको थियो ?
– सन् १९१५ देखि
• गोरखाली फौजीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ?
– वि सं १८२२ चैत्र ३
• नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
– वि.सं २०६३माघ १
• कैदी अवस्थामै स्वर्गारोहण हुने कुन नेपाली राजा हुन् ?
– राजेन्द्र विक्रम शाह
• भारतको कुन राष्ट्रपतिको एउटा आँखा फुटेको थियो ?
– डा. जाकिर हुसेन
• पाकिस्तानबाट बंगलादेश कहिले अलग भएको हो ?
– सन् १९७१ डिसेम्बर १६
• विश्वका ती कुन व्यक्ति हुन् जसलाई मृत्यु पश्चात सुलीमा झुन्ड्याईएको थियो ?
– ओलिभर क्रमवेल ( बेलायती )
• एसियाली एक मात्र रोमन क्याथोलिक मुलुक फिलिपिन्सको नामाकरण सम्राट चाल्स प्रथमका पुत्र फिलिपिन्सको नामबाट गरिएको हो भन्नुहोस उनी कुन देशका राजकुमार थिए ?
– स्पेन
• आकाशबाट बमबारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
– अस्ट्रिया
• दरौदी नदीको उदगमस्थल बुद्द हिमाल हो भने मस्र्याङ्दी नदीको उद्गमस्थल कुन हिमाल हो ?
– दामोदर हिमाल
• रामेछापको सदरमुकाम मन्थली तामाकोसी नदीको किनारमा रहेको छ भने धनुषा कुन नदीको किनारमा छ ?
– हर्दिनाथ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.