Saturday, January 21, 2017

Lok Sewa Question Answer 183

सन् २०१४ को साहित्य तर्फको नोबेल पुरुस्कार कसलाई प्रदान गरिएको छ ?
उत्तर - प्याट्रिक मोदियानो ( फ्रान्स )
पंचायतको मलामी भन्नाले कसलाई चिनिन्छ ?
उत्तर - मरिचमान सिंह
सन् २०१४ मा सम्पन्न भएको १७ औ एसियाड खेलमा नेपाललाई एकमात्र कांस्य पदक दिलाउने खेलाडी को हुँन ?
उत्तर - बिमला तामांग ( कराते )
सन् २०१४ को म्यानबूकर पुरुस्कार कसलाई प्रदान गरियो ?
उत्तर - रिचार्ड फ्ल्यानेघन ( ऑस्ट्रेलिया )
पर्यटकीय गाउ चित्लांग कुन जिल्लामा पर्दछ ?
उत्तर - मकवानपुर
बि.स. २०७१ सालमा मनाइएको निजामति दिवसको नारा के रहेको थियो ?
उत्तर - निजामति सेवाको मान्यता : अनुशाशन, इमान्दारी र नैतिकता
प्रधानन्याधिस मर्यादाक्रममा कतिऔ स्थानमा हुनुहुन्छ ?
उत्तर - चौथो
सन् २०१९ मा अठारौ एसियाली खेलकुदको आयोजना कुन देशले गर्दैछ ?
उत्तर - जकार्ता ( इन्डोनेसिया )
PTA को पुरा रुप के हो ?
उत्तर - Power Trade Agreement
संयुक्त अधिराज्य बाट स्कटल्याण्ड छुटिनको लागि जनमतसंग्रह कहिले सम्पन्न भयो ?
उत्तर - सन् २०१४ सेप्टेम्बर १८
Blue Chips के संग सम्बन्धित छ ?
उत्तर - शेयर मार्केट
सर्बप्रथम लैंगिक उत्तरदाई बजेट शुरु गर्ने राष्ट्र कुन हो ?
उत्तर - ऑस्ट्रेलिया
मानव बिकाश सूचकांकमा नेपाल कतिऔ स्थान मा रहेको छ ?
उत्तर - १४५

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.