Saturday, January 21, 2017

Lok Sewa Question Answer 184

* DPT - Diphtheria Pertusis Titanus
* विरुवाको जराले पानी सोस्ने पक्रिया - Osmosis
* वैशाख एक गतेलाई नेपालको नयाँ वर्ष घोषणा गर्ने व्यक्ति -(वि.स. 1960)चन्द्र शमसेर
* नेपालको संविधान, 2019 ले हिन्दु राष्ट्र घोषणा गरेको थियो भने नेपाल धर्म निरपेक्ष मुलुक घोषणा भएको - वि.स. 2063 जेठ 4 देखि
* रुखको पात हल्लदा उत्पन्न हुने ध्ळनी - दश डेसिबल
* ISO 9000 : गुणस्तर चिन्ह भए ISO 14000 : वातावरण व्यवस्थापन
* पुनरावेदन अदालतले जारी गर्न पाउने रिटहरु - वन्दीप्रत्य्क्षीकरण र परमादेश
* धातुहरु तामा + जस्ता =पित्तल
ऐन प्रमाणित गर्ने पहिलो जनप्रतिनिधि - सुवास नेम्वाङ
* दुई शक्तिशाली देशका बीचको सानो देश - Buffer state
* रेडियो नेपाल 2007/12/20, नेपाल टेलिभिजन 2041/10/17 र ईन्टरनेट सेवा 2049 मा स्थापना भएका
* नेपाली भाषाको पहिलो चलचित्र - सत्य हरिश्चन्द्र, नेपालमा बनेको पहिलो चलचित्र - आमा र रङ्गीन पहिलो चलचित्र - कुमारी
* टाढा रहेको वस्तुको दिशा तथा दुरी पत्ता लगाउने यन्त्र - RADAR
* लोक सेवा आयोगको स्थापना : 2008-03-01
* प्रकाशको गति - तीन लाख km/s
* नयाँ मुलुकहरु - बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (अङ्ग्रेजद्धारा सन् 1860 मा फिर्ता)
* फलफुलको बगैँचा - भूमध्ये सागरीय जलवायु
* अर्धोष्ण उच्च चापपेटीबाट भूमध्यरेखिय न्यून चापपेटी तिर नियमित वहने वायु - वाणिज्य वायु
* चट्याङको देश - भुटान, संसारको छानो - पामिर, सुर्यास्तको देश - ग्रेन ब्रिटेन, फूलको सहर - फ्लोरेन्स, मरुभूमिको हिरा - लिविया
* धेरै देशलाई छुने देश - चीन
संसारको अग्लो स्थानबाट उत्पत्ति भएको नदी - अरुण
* चुरे पर्वत शृंखला : शिवालिक ;; महाभारत पर्वत : हावाखोरी
* मानव अधिकार विकासको प्राचिन दस्तावेज - म्याग्नाकार्टा
* शक्ति पृथकीकरण सिद्धान्तका प्रतिपादक - मन्टेस्क्यु सन 1748
* प्रथम विश्वयुद्धबाट उदय भएका शक्तिशाली राष्ट्रहरु - अमेरिका र जापान
* दोस्रो विश्वयुद्धमा जर्मनीको नेतृत्व - हिटलर
* भारतका राष्ट्रपिता महात्मा गान्धीको हत्या - 30/1/1948
* सर्वप्रथम आगोको प्रयोग - पूर्व पाषाण युगमा
* नेपालको ईतिहासमा स्वर्ण युग - लिच्छविकाल
* मल्लकालका पदहर चौतारा - प्रधानमन्त्री, जिम्वाल - प्रशासकिय कर्मचारी, सामन्त- प्रशासक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.